दफा ७४
बरबुझारथ गर्नुपर्ने
कुनै पनि निजामती कर्मचारीले आफूले बुझाउनुपर्ने नगदी, जिन्सी वाकागजात तोकिएको म्यादभित्र सम्बन्धित कर्मचारीलाई बुझाई दिनुपर्ने छ र बुझ्नुपर्नेले पनि सोही म्यादभित्र बुझी लिनुपर्ने छ ।